नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय)

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सभित्र देखिएको पछिल्लो विवाद अब केवल अभिकर्ताबीचको झगडाको विषय रहेन। कम्पनीका अभिकर्ता दुई धारमा विभाजित भएर एकअर्कामाथि आरोप-प्रत्यारोप गर्न थालेपछि त्यसको प्रत्यक्ष असर बीमितको मनोविज्ञानमा पर्न थालेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्ति, भिडियो, नाराबाजी र प्रतिवादले एउटा गम्भीर प्रश्न जन्माएको छ,अभिकर्ताको आन्तरिक विवादको मूल्य बीमितले किन चुकाउने ? बीमा व्यवसायको सबैभन्दा … नेपाल लाइफ प्रकरण अव नदोहोरियोस्, दुबै पक्षले आफ्ना गल्ती मम: भनून् (सम्पादकीय) पढ्न जारी राख्नुहोस्