नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सभित्रको विवाद छताछुल्ल भएपछि आफुले बीमाको प्रिमियमवापत बुझाएको रकमको ग्यारेण्टी माग्दै बीमितहरुलेअभिकर्ताहरुलाई फोन गर्न थालेका छन् । कम्पनीका कतिपय बीमा अभिकर्ताले नै बीमा कम्पनीले ठगी गरिरहेको भन्दै कुरा उठाएपछि अहिले बीमितहरुले अभिकर्ताहरुलाई फोन गरेर आफ्नो पैसाबारे सोध्ने क्रम ह्वात्तै बढेको हो । नेपाल लाइफका बीमा अभिकर्ताहरुले सामाजिक संजालमार्फत आफुहरुलाई निकै धेरै … नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा पढ्न जारी राख्नुहोस्