नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?

काठमाडौँ । कुरा अलि अघिको हो, त्यतिबेला विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको आयोजना गरेको थियो । तर नेपाल लाइफका तत्कालीन ब्राण्डिङ विभागका प्रमुखले विप्लवलाई गाली गर्दै सामाजिक संजालमा स्ट्याटस लेखे । यहि कारण उनको जागिर नै गयो । त्यसपछि नेपाल लाइफमा मेघेन्द्र प्रसाद गिरी ब्राण्डिङ विभाग हेर्नेगरी आए । तर तत्कालीन सीइओ विवेक झाले कम्पनी … नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ? पढ्न जारी राख्नुहोस्