नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा हदैसम्मको लफडा भएको छ । कम्पनीले विभेदकारी नीति लिएर आसेपासेलाई अवार्ड दिएको, राम्रो काम गर्नेलाई उल्टै निरुत्साहन गरेको लगायतका आरोप लगाउँदै बीमा अभिकर्ताहरुले नाराबाजी गरेपछि भेला स्थाल रणमैदानझैँ भएको थियो । भेलामा अभिकर्ताहरुले तत्काल सीइओलाई पक्राउ गर्न मागसमेत गरेका थिए । नाराबाजीमा उत्रिएका अभिकर्ताहरुलाई कम्पनीले प्रहरी लगाएर नियन्त्रणमा … नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा ! पढ्न जारी राख्नुहोस्