प्रभु बैंकका सीइओको विरुद्धको अदालतको अवहेलना सम्बन्धि मुद्धा आज पनि ‘हेर्न नभ्याइने’मा !
काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्धाको पेशी आज साउन २९ गते तोकिएकोमा मुद्धा हेर्न नभ्याईनेमा परेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलाशमा परेको मुद्धा हेर्न नभ्याइनेमा परेको हो । अव मुद्धाको अर्को पेशी तोकिनेछ । अम्बिरबाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध सर्वोच्च अदालतमा … प्रभु बैंकका सीइओको विरुद्धको अदालतको अवहेलना सम्बन्धि मुद्धा आज पनि ‘हेर्न नभ्याइने’मा ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्