नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरण: नियामक राष्ट्र बैंकले कानुनी राय लिएपछि निर्णय गर्ने, कानुन भन्छ- ‘स्वत निलम्बन’

काठमाडौँ । सीइओ र संचालक समितिविरुद्ध फौजदारी मुद्धा चलेपछि अव बैंकको भविष्य के हुन्छ भन्ने विषय उठिरहेका बेला नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था हाल सन्तोषजनक रहेको र नियमित काममा असर नपर्ने स्पष्ट पारेको छ । यद्यपी राष्ट्र बैंकले यस विषयमा कानुनी राय लिईरहेकोसमेत प्रष्ट पारेको छ । राष्ट्र बैंकले नै … नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रकरण: नियामक राष्ट्र बैंकले कानुनी राय लिएपछि निर्णय गर्ने, कानुन भन्छ- ‘स्वत निलम्बन’ पढ्न जारी राख्नुहोस्