नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । सरकारी स्वामित्वमा पुगिसकेको सम्पत्ति लिलाम गरेको प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रुपमा लिलाम गर्न स्वीकृति दिएको भन्दै उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । अध्यक्ष पाण्डे हाल अमेरिकामा छन् भने पक्राउ पूर्जी जारी भएका बाँकी संचालकहरु फरार छन् … नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी पढ्न जारी राख्नुहोस्