प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध अदालतको अवहेलना सम्बन्धि फौजदारी केसमा मुद्धा दर्ता, दोषी ठहरिए जान्छ पद !

काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मामाथि अदालतको अवाहेलासम्बन्धि मुद्धा दर्ता भएको पाइएको छ । अम्बिर बाबु गुरुङले उनीविरुद्ध सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलना सम्बन्धि मुद्धा दर्ता भएको गरेका हुन् । अदालतले गरेको आदेश सिइओ शर्माले अटेर गरेपछि गुरुङ मुद्धा लिएर सर्वोच्च गएका थिए । मुद्धाको पहिलो पेशीमा केस हेर्न नभ्याइनेमा परेको छ … प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध अदालतको अवहेलना सम्बन्धि फौजदारी केसमा मुद्धा दर्ता, दोषी ठहरिए जान्छ पद ! पढ्न जारी राख्नुहोस्