१ करोडमा किनेको जग्गा सोहि दिन १७ करोड भ्यालुएसन, लगत्तै ७ करोड ऋण ! कुमारीको केसमा प्रभुको कनेक्सन !

काठमाडौँ । बैंकहरुले ऋण दिन कति धेरै प्रक्रिया पूरा गर्नुपर्छ र कतिसम्म समय लाग्छ भन्ने कुरा भोग्नेलाई थाहा छ । तर बैंकले चाहेमा जग्गा किनेकै दिन भ्यालुएसन गरी त्यसको अर्को ३ दिन भित्र ऋण निस्किन्छ र त्यसमा पनि किनेको मूल्यमा १५ गुणा बढी भ्यालुएसन हुन्छ भन्ने कुरा अचम्म लाग्न सक्छ । तर, त्यस्तै दुई घटना … १ करोडमा किनेको जग्गा सोहि दिन १७ करोड भ्यालुएसन, लगत्तै ७ करोड ऋण ! कुमारीको केसमा प्रभुको कनेक्सन ! पढ्न जारी राख्नुहोस्