सबै जसो सञ्चालकका विवाद एकएक गरी बाहिरन थालेपछि बोल्यो प्रभु बैंक, मिति केरमेट गरेर हतारमा खण्डन !
काठमाडौँ । सञ्चालकहरूको विवाद एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि प्रभु बैंक लिमिटेड अन्ततः औपचारिक रूपमा बोलेको छ। तर बैंकले उठाइएका आरोपहरूको बुँदागत जवाफ दिनुको सट्टा समग्र समाचारलाई ‘भ्रामक’ र ‘दुराशयपूर्ण’ भन्दै खण्डन जारी गरेको छ । त्यसमाथि विज्ञप्तिको मितिसमेत हस्तलिखित रूपमा सच्याइएको देखिएपछि बैंकको हतारो र तयारीमाथि थप प्रश्न उठेको छ। बैंकले जारी गरेको … सबै जसो सञ्चालकका विवाद एकएक गरी बाहिरन थालेपछि बोल्यो प्रभु बैंक, मिति केरमेट गरेर हतारमा खण्डन ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्