राष्ट्र बैंकलाई ऋणसम्बन्धि फेक विवरण बुझाएको पाइएपछि प्रभु बैंकमाथि राष्ट्र बैंकको कारवाही !

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सम्बन्धी विवरणमा गम्भीर त्रुटि गरेको, नियामकीय निर्देशन पटक–पटक उल्लङ्घन गरेको तथा राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र कोर बैंकिङ प्रणालीको विवरणबीच फरक भेटिएको भन्दै प्रभु बैंक लिमिटेडमाथि कडा नियामकीय कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागका अनुसार समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएका गम्भीर कमजोरी समयमै सुधार नगरेपछि बैंक सञ्चालक … राष्ट्र बैंकलाई ऋणसम्बन्धि फेक विवरण बुझाएको पाइएपछि प्रभु बैंकमाथि राष्ट्र बैंकको कारवाही ! पढ्न जारी राख्नुहोस्