विवादै विवादले गिजोलिएको प्रभु बैंकको फेरी अर्को विवाद सतहमा, सञ्चालक नियुक्ति, अनुसन्धान र सरुवाले तात्यो माहोल !

काठमाडौँ। विवादै विवादले गिजोलिएको प्रभु बैंकको फेरी अर्को विवाद सतहमा आएको छ । बैंकका सञ्चालक बिर्खबहादुर बस्नेत गैरकानुनी रुपमा फरक-फरक समूहको प्रतिनिधित्व गर्दै लगातार दुई कार्यकाल सञ्चालक बनेको विषय बाहिर आएको हो । नियामक नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले फरक समूहको प्रतिनिधित्व गर्दै सञ्चालक बन्न पाउने व्यवस्था गरे पनि बस्नेत सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक भई सो … विवादै विवादले गिजोलिएको प्रभु बैंकको फेरी अर्को विवाद सतहमा, सञ्चालक नियुक्ति, अनुसन्धान र सरुवाले तात्यो माहोल ! पढ्न जारी राख्नुहोस्