प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

काठमाडौँ। प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन्। बैंकिङ कसुर मुद्दामा फरार रहेकी पन्त पक्राउ परेकी हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको तीनकुनेबाट बुधबार पक्राउ गरेको हो। पन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर म्याद थपको प्रक्रिया बढाइने प्रहरीले जनाएको छ। पन्तमाथि बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग … प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ पढ्न जारी राख्नुहोस्