सानिमा क्यापिटलमा कार्यरत रश्मीले गरिन् आत्मदाह
काठमाडौँ । सानिमा क्यापिटलमा कम्प्लाइन्स अफिसरका रुमा कार्यरत ४५ वर्षिया रश्मी रिजालआत्मदाह गरेकी छिन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र आफैँले आफैँलाई आगो लगाएर उनले आत्मदाह गरेकी हुन् । सानिमा क्यापिटल सानिमा बैंकको स्वामित्व भएको कम्पनी हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्