‘आफ्नै बैंक’ कुमारीका सिइओलाई जोगाउने गरी माननीयको तर्क- ‘सिइओलाई अयोग्य ठहर हुनेगरी कारवाही गर्न हुँदैन’

काठमाडौं । कुमारी बैंकका अध्यक्षका एकाघर भित्रकी सांसद विदुशी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताएकी छन् । सर्वोच्चले कुमारी बैंकअक सीइओ राम चन्द्र खनालसहितलाई ‘अयोग्य’ ठहर गर्नेगरीको फैसला गरेपछि प्रतिनिधि सभाको अर्थ समितिको आइतबार बसेको बैठकमा राणाले यस्तो बताएकी हुन् । सांसद राणाले सामान्य अनुशासनको कारबाही … ‘आफ्नै बैंक’ कुमारीका सिइओलाई जोगाउने गरी माननीयको तर्क- ‘सिइओलाई अयोग्य ठहर हुनेगरी कारवाही गर्न हुँदैन’ पढ्न जारी राख्नुहोस्