बैंक खाता सञ्चालनमा राष्ट्र बैंकद्वारा कडाई, असोज मसान्तभित्र नयाँ तथा पुराना खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक खाता सञ्चालनमा कडाइ गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमार्फत बैंक खाता सञ्चालनमा कडाइ गर्ने व्यवस्था ल्याएको हो। अब आउँदो असोज मसान्तभित्र नयाँ तथा पुराना सबैमा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ। बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त … बैंक खाता सञ्चालनमा राष्ट्र बैंकद्वारा कडाई, असोज मसान्तभित्र नयाँ तथा पुराना खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य ! पढ्न जारी राख्नुहोस्