‘१८ किलो सुन कता हरायो’ भन्दै रास्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा धर्ना, माग पूरा नभएसम्म आन्दोलन गर्ने पीडित ऋणीहरूहरूको चेतावनी !

काठमाडौँ। रास्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय ऋणीहरूले आन्दोलन गरेका छन्। जेनेजी आन्दोलनका क्रममा हराएको भनिएको १८ किलो सुनको विषयलाई लिएर पीडित पक्ष र सरोकारवालाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा पीडित ऋणीहरूहरूले सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूले लामो समय बितिसक्दा पनि सुन फिर्ता नपाएको … ‘१८ किलो सुन कता हरायो’ भन्दै रास्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा धर्ना, माग पूरा नभएसम्म आन्दोलन गर्ने पीडित ऋणीहरूहरूको चेतावनी ! पढ्न जारी राख्नुहोस्