एनसेलको ‘लुट’ : बडेमानको बदमासी, नाम मात्रको कारवाही !

एनसेलको कर छली लगायतका बदमासी बारे तत्कालीन प्रचण्ड सरकारले बनाएको ५ सदसीय छानविन टोलीले तयार गरेर हस्तान्तरण गरेको छानविन प्रतिवेदन अझै पनि सरकारले सार्वजनिक गरेको छैन । बैंकिङ संसारले एनसेल स्रोतबाट पाएको सो प्रतिवेदन हामी केलाउँदैछौँ । र, खोतल्दैछौँ एनसेलले राज्यलाई गरेको ठगीको नालीबेली । अपरेशन एनसेलको यो दोश्रो अंकमा हामी, एनसेलले राज्यलाई कर छल्ने … एनसेलको ‘लुट’ : बडेमानको बदमासी, नाम मात्रको कारवाही ! पढ्न जारी राख्नुहोस्