राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरू आन्दोलनमा, सुन फिर्ताको माग गर्दै बैंकमा नारा लगाउँदै ऋणी !

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकमा धितो राखिएको सुन आन्दोलनका क्रममा लुटिएको घटनाले नयाँ विवाद चर्किएको छ । बैंकबाट सुन हराएपछि आफ्नो ऋण चुक्ता गर्न पुगेका सेवाग्राहीहरूले बैंकमाथि गम्भीर आरोप लगाएका हुन्। राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वरस्थित शाखामा ठूलो लुटपाट भएको घटना सार्वजनिक भएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको एक समूहले बैंकमा प्रवेश गरी नगद रकम र सुन … राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरू आन्दोलनमा, सुन फिर्ताको माग गर्दै बैंकमा नारा लगाउँदै ऋणी ! पढ्न जारी राख्नुहोस्