‘बचत फिर्ता देऊ’ भन्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा प्रदर्शन, बेवास्ता गरेको आरोप !
काठमाडौँ। कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमवार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो … ‘बचत फिर्ता देऊ’ भन्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा प्रदर्शन, बेवास्ता गरेको आरोप ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्