Exclusive : प्रचलित कानुन मिचेर कुमारी बैंकमा कर्मचारीहरुको गैरकानुनी बढुवा, राष्ट्र बैंक रमिते ! (प्रमाणसहित)

काठमाडौँ । गैरकानुनी काम गरेको पाइएपछि राष्ट्र बैंकको कारवाहीमा परिसकेको र सर्वोच्च अदालतको फैसला अनुसार अयोग्य ठहर भएको भनिएका रामचन्द्र खनालले नेतृव गरेको कुमारी बैंकमा प्रचलित कानुनविपरित १८ जनालाई गैरकानुनी रुपमा बढुवा गरेको पाइएको छ । बैंकले आफ्नै विनियमावलीको धज्जी उडाउँदै यस्तो काम गरेको पाइएको हो ।   १८ जनाको पुनर्नियुक्ति  यसरी भयो गैरकानुनी !   … Exclusive : प्रचलित कानुन मिचेर कुमारी बैंकमा कर्मचारीहरुको गैरकानुनी बढुवा, राष्ट्र बैंक रमिते ! (प्रमाणसहित) पढ्न जारी राख्नुहोस्