पिताम्बर खड्का प्रकरणपछि ग्लोबल आईएमईका थप कर्मचारी पनि प्रहरीको शरणमा, ‘हामीलाई पनि मर्न बाध्य नपारियोस्’

काठमाडौँ। ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको मृत्यु प्रकरणले बैंकिङ क्षेत्रमा ठूलो हलचल भईरहेका बेला बैंकभित्रको तनाव र दबाबका विषयहरु थप बाहिर आउन थालेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत केही उच्च अधिकारीहरुको तस्वीर राख्दै आफूलाई मानसिक रुपमा प्रताडित गरिएको संकेतसहित देहत्याग गरेपछि बैंकका अन्य कर्मचारीहरु पनि त्रसित बनेका हुन् । फलोअप : आफ्ना साथी बितेपछि … पिताम्बर खड्का प्रकरणपछि ग्लोबल आईएमईका थप कर्मचारी पनि प्रहरीको शरणमा, ‘हामीलाई पनि मर्न बाध्य नपारियोस्’ पढ्न जारी राख्नुहोस्