ग्लोबल आईएमईकै कर्मचारीको चित्कार- ‘पिताम्बरले त्यसै मृत्युको बाटो रोजेको थिएन सरकार ! जिउँदै मरिरहेका अरु पिताम्बरहरुलाई बचाऊ !’

काठमाडौँ । बैंकका ४ जना सिनियर हाकिमहरुको फोटो राखेर, ‘तिमी हरामखोरहरुले मलाई मार्यौ’ लेखेर बैंकर पिताम्बर खड्काले प्राण त्यागे । यो घटना जति संवेदनशील छ, त्यो भन्दा बढी संवेदनशील छ बैंकरहरुले भोगिरहेको नमिठो पीडा । पिताम्बर त बितेर गयो, उसले प्राण त्याग्यो । यहाँ बैंकिङ क्षेत्रमा थुप्रै पिताम्बरहरु छन्, जो न बाँच्न सकेका छन्, न … ग्लोबल आईएमईकै कर्मचारीको चित्कार- ‘पिताम्बरले त्यसै मृत्युको बाटो रोजेको थिएन सरकार ! जिउँदै मरिरहेका अरु पिताम्बरहरुलाई बचाऊ !’ पढ्न जारी राख्नुहोस्