ग्लोबल आईएमई प्रकरण: सिइओसहित ४ हाकिम पक्राउ नपरेसम्म शब नबुझ्ने परिवारको अडान, नेपालमै छैनन् सिइओ !

काठमाडौँ। ग्लोबल आईएमई बैंकका मेनेजर पिताम्बर खड्काले सिलिङ्गमा पासो लगाई झुण्डीएर आत्महत्या गरेका छन् । बैंकका सीइओ सुरेन्द्र राज रेग्मी, बैंककी एचआर प्रमुख अनामिका सिंह, बैंकका डेपुटी सीइओ सुमन पोखरेल र दीप चन्द्र रेग्मीको नाम उल्लेख गरेर, ‘तिमीहरु हरामखोरले मलाई मार्यौ’ लेखेर खड्काले आत्महत्या गरेका हुन् । सिइओसहित ४ हाकिम पक्राउ नपरेसम्म शब नबुझ्ने परिवारले अडान … ग्लोबल आईएमई प्रकरण: सिइओसहित ४ हाकिम पक्राउ नपरेसम्म शब नबुझ्ने परिवारको अडान, नेपालमै छैनन् सिइओ ! पढ्न जारी राख्नुहोस्