सिटिजन्स बैंक घोटला प्रकरण: किर्ते गरेर रकम अपचलन गरेको केस भित्रभित्रै मिलाउन खोजियो, करोडौं रकम गायब !

काठमाडौँ। सिटिजन्स बैंकमा भएको किर्ते गरेर रकम अपचलन गरेको केस बैंकले भित्रभित्रै मिलाउन खोजेको पाइएको छ। बैंकमा भएको किर्ते गरेर रकम अपचलन गरेको केस बैंकले भित्रभित्रै मिलाउन खोजेको तर पछि सम्भव नभएपछि प्रहरीकहाँ पुगेको तथ्य बाहिर आएको छ । बैंकले घोटाला भएको रकम फिर्ता भएको खण्डमा छोडिदिने भन्दै घोटाला गर्ने कर्मचारीलाई समय दिएको तर दिईएको समयमा … सिटिजन्स बैंक घोटला प्रकरण: किर्ते गरेर रकम अपचलन गरेको केस भित्रभित्रै मिलाउन खोजियो, करोडौं रकम गायब ! पढ्न जारी राख्नुहोस्