काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक, अर्थात देशको एक मात्र पूर्ण सरकारी स्वामित्वको बैंक । राजनीतिले गिजोलिएको बैंकमा देशमा जेनजी आन्दोलन भएपछि केहि सुधारको अपेक्षा थियो । तर, अहँ ! बैंकको बदमासी रोकिएको छैन । बरु अध्यक्ष राष्ट्र बैंककै पूर्व हाकिम, सीइओ माओवादीको खास मान्छे, संचालक जेनजी सरकारका पूर्व मन्त्री पुनका पनि साझेदार, पूर्व मन्त्रीका पनि नातेदार … राष्ट्रिय वाणिज्य बैंकमा हदैसम्मको मनपरी, सिइओका साढुदाई नै अडिटर कसले रोक्ने, कसले छेक्ने बैंकको मनपरी ? पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्