सिइओको राजिनामा माग गर्दै नेरुडे मिर्मिरेमा आन्दोलन

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन्। लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढी आन्दोलन हुने कम्पनीका रुपमा चर्चित यो लघुवित्तमा विभिन्न माग राखी कर्मचारीहरु पुन: आन्दोलनमा उत्रिएका हुन् । यसअघि पनि पटक पटक आफ्ना माग पुरा नभएको भन्दै आन्दोलित बनेका कर्मचारीहरु पुन:आनोदनमा उत्रिएका छन् । हाल नेरुडे मिर्मिरे लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) … सिइओको राजिनामा माग गर्दै नेरुडे मिर्मिरेमा आन्दोलन पढ्न जारी राख्नुहोस्