नेपाल एसबिआई बैंक लुट प्रकरण: बैंक लुटेको आरोपमा ५३ वर्षीय ज्ञानबहादुर तामाङ पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। नेपाल एसबिआई बैंक लुट प्रकरणमा संलग्न रहेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ का ५३ वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन्। बैंकको शाखामा भएको लुटपाटमा संलग्न रहेको आरोपमा तामाङलाई प्रहरीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। हाल उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि सिन्धुली पठाइएको छ । नेपाल एसबिआई बैंक … नेपाल एसबिआई बैंक लुट प्रकरण: बैंक लुटेको आरोपमा ५३ वर्षीय ज्ञानबहादुर तामाङ पक्राउ, अब हुन्छ जेलको बास ! पढ्न जारी राख्नुहोस्