काठमाडौँ। नेपाल एसबिआई बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेको खुलासा भएको छ। नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ भनेपछि बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेको खुलासा भएको हो। बैंक लुट्ने मुख्य योजनाकार साला भेना रहेको पाइएको हो। बैंक बसेको घरका घरभेटी छविलाल स्याङतान पक्राउ परेका … Continue reading नेपाल एसबिआई बैंक लुट्ने मुख्य योजनाकार घरभेटी रहेको खुलासा, साला भेना मिलेर बनाएका थिए बैंक लुट्ने योजना !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed