ऋण उठाउन जाँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले गरे आक्रमण, अब हुन्छ त कारवाही ?

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। बैंकको घोराही शाखामा कार्यरत कर्मचारीमाथि कर्जा असुलीको क्रममा पुस २० गते अराजक समूहले आक्रमणमा गरेका हुन्। यसअघि पनि सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको घटना बाहिर आएको थियो। उक्त घटना सेलाउन नपाउँदै अहिले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक … ऋण उठाउन जाँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले गरे आक्रमण, अब हुन्छ त कारवाही ? पढ्न जारी राख्नुहोस्