२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ। यसअघि पुस १४ गते २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको राष्ट्र बैंकले पुस १६ गते थप २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको हो । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको छ । उक्त ऋणपत्रमा क, ख र ग वर्गका … २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक (सूचनासहित) पढ्न जारी राख्नुहोस्