सुरेश देवकोटाले नेतृत्व सम्हालेपछि सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार, ऋण असुलीमा पनि सुधार !

काठमाडौँ। सिन्धु विकास बैंकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । गत वर्ष बैकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैंकको वित्तिय अवस्थामा सुधार देखिएको हो । बैंकको गत आ.व. २०८१-०८२ को तुलनामा आ.व. २०८१-८२ को वित्तिय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी गत वर्ष रु. ५.४६ रहेकोमा यस … Continue reading सुरेश देवकोटाले नेतृत्व सम्हालेपछि सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार, ऋण असुलीमा पनि सुधार !