सांग्रिला डेभलपमेन्ट बैंकका पूर्व सिइओ नै कालोसूचीमा परे
काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकका पूर्व सिइओ नै कालो सूचीमा परेको खुलासा भएको छ । बैंकमा यसअघि सीइओ भएर हाल बैंकिङ क्षेत्रमा नै नरहेका बैंकका पूर्व सिइओ नै कालोसूचीमा परेका हुन् । राष्ट्रिय स्तरको बिकास बैंकका पूर्व सीइओ नै कालोसूचीमा परेको सम्भवत: यो पहिलो घटना हो । फाइनान्स कम्पनीमा भने यस्तो घटना घटेको थियो । यसअघि … सांग्रिला डेभलपमेन्ट बैंकका पूर्व सिइओ नै कालोसूचीमा परे पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्