नबिल बैंक काँग्रेसीहरुको प्रिय बनेको खबरमा सिइओ ज्ञवालीको प्रतिक्रिया- `व्हाट अ ननसेन्स इज दिस´

काठमाडौं । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा परिवारले समेत विश्वास गरेर कारोबार गर्ने नबिल बैंक कांग्रेसीजनकोसमेत प्रिय बनेको निकै सकारात्मक आशयको खबरलाई बैंकका सिइओ मनोज ज्ञवालीले `ह्वाट अ नन सेन्स इज दिस ?´ भन्दै प्रतिक्रिया दिएका छन् । कुनै बेला नेप्सेको सिइओ बन्न नेपाली काँग्रेसलाई ५० लाख रुपैयाँ दिन तयार भएको सार्वजनिक अभिव्यक्ति दिएका … Continue reading नबिल बैंक काँग्रेसीहरुको प्रिय बनेको खबरमा सिइओ ज्ञवालीको प्रतिक्रिया- `व्हाट अ ननसेन्स इज दिस´