दुर्गा प्रसाईंले विनोद चौधरीलाई ‘तस्कर’ भन्दा नबिलकै सिनियर कर्मचारीले गरे ‘लाइक’ !

काठमाडौँ । दुर्गा प्रसाईंले विनोद चौधरीलाई ‘तस्कर’ भनेर गाली गरेको भिडियोमा नबिल बैंककै कर्मचारीले लाइक गरेको पाइएको छ । ‘नबिल बैंकको रमाइलो’ ग्रुपमा बैंककै एक कर्मचारीले हालेको स्क्रिनशटमा बैंकका सिनियर कर्मचारी कृष्ण सुवेदीले लाइक गरेको प्रष्ट देखिन्छ । सुबेदी बैंकको रिटेल ट्राञ्जेसन् बैंकिङ विभागका प्रमुखसमेत हुन् । उनले सो भिडियोमा लाइक गरेको भिडियोलाई अहिले अनलाइक … Continue reading दुर्गा प्रसाईंले विनोद चौधरीलाई ‘तस्कर’ भन्दा नबिलकै सिनियर कर्मचारीले गरे ‘लाइक’ !