उर्जामन्त्रीको सल्लाहकार बसेका नबिल बैंकका कर्मचारी अमित श्रेष्ठको सम्पत्ति पनि छानविन हुने, अनुसन्धान हुँदै !

काठमाडौँ । नबिल बैंकमा कार्यरत हुँदै उर्जामन्त्री दीपक खड्काको सल्लाहकार बसेका अमित श्रेष्ठविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ। खड्काको घरमा आन्दोलनकारीले तोडफोडका क्रममा पैसा नै उडाएको पाइएपछि खड्का विरुद्ध अनुसन्धान सुरु गरेको हो । यो क्रममा खड्काका सल्लाहकार रहेका नबिल बैंकका श्रेष्ठसहितको सम्पत्ति पनि छानविन हुने भएको छ । श्रेष्ठ नबिल बैंकमा … Continue reading उर्जामन्त्रीको सल्लाहकार बसेका नबिल बैंकका कर्मचारी अमित श्रेष्ठको सम्पत्ति पनि छानविन हुने, अनुसन्धान हुँदै !