नबिल बैंकमा डरलाग्दो घोटाला, मेनेजरको मास्टरप्लानमा ४० करोड रुपैयाँ गायब !

काठमाडौँ । नबिल बैंकमा ग्राहकले राखेको ४० करोड रुपैयाँ मेनेजरले गायब पारिदिएको खुलासा भएको छ। रकम जम्मा गर्न आउनेहरुको पैसा उनीहरुको खातामा नराखी आफ्नै खातामा राख्ने र पैसा राख्न आउने ग्राहकलाई नक्कली भौचर दिएर पठाउने गरी पोखरास्थित न्युरोड शाखामा ४० करोड रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको हो। त्यहाँका मेनेजरले लगातार ६ वर्षसम्म यसरी ग्राहकको … Continue reading नबिल बैंकमा डरलाग्दो घोटाला, मेनेजरको मास्टरप्लानमा ४० करोड रुपैयाँ गायब !