काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट कारवाहीको तयारी भएको सूचना लिक भएपछि एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले हतारहतार राजिनामा दिएको खुलासा भएको छ । न्यौपानेलाई राष्ट्र बैंककै मान्छेले कारवाहीको तयारीको सूचना लिक गरिदिएपछि उनले राजिनामा दिएको खुलासा भएको हो । न्यौपानेसहित बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई राष्ट्र बैंकले प्रचलित कानुनलाई टेकेर आर्थिक जरिवाना गराउनेगरी निर्णय … Continue reading कारवाही तयारीको सूचना राष्ट्र बैंकबाटै ‘लिक’ भएपछि एनआईसीका सीइओले राजिनामा दिएको खुलासा, अध्यक्षको पद पनि धरापमा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed