नेशनल लाइफ इन्स्योरेन्स बीमा प्राधिकरणको कारवाहीमा, कम्पनीले स्वीकार्यो गल्ती !
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स नेपाल बीमा प्राधिकरणको कारवाहीमा परेको छ । नियामकीय मापदण्ड उल्लङ्घन गरेको भन्दै कम्पनी कारवाहीमा परेको खुलासा भएको हो । यद्यपी कम्पनीलाई गरिएको कारवाही कम्पनीले लामो समयदेखि लुकाउँदै आएको छ । पछिल्लो समय कम्पनीमा देखिएको सरेण्डरको डरलाग्दो ग्राफ अझै बढ्ने शंकापछि कम्पनीले आफुमाथि भएको कारवाहीको विषय लुकाएको हो । कम्पनीका सीइओ … Continue reading नेशनल लाइफ इन्स्योरेन्स बीमा प्राधिकरणको कारवाहीमा, कम्पनीले स्वीकार्यो गल्ती !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed