महालक्ष्मी विकास बैंकको रकम हिनामिना गर्ने कर्मचारी निलम्बन, टेकराज जोशीलाई बैंक चलाउने जिम्मा !

काठमाडौँ। महालक्ष्मी विकास बैंकमा ग्राहकले जम्मा गरेको रकम हिनामिना भएको पाइएपछि सबै कर्मचारी निलम्बन भएर सेवा नै बन्द भएको सो बैंकको दार्चुलास्थित शाखा अब भने संचालनमा आएको छ । बैंकले टेकराज जोशीलाई शाखा प्रबन्धक बनाएर बैंक चलाउने जिम्मा दिएको हो । बैंक घोटाला प्रकरण बाहिरिएपछि सो बैंकमा रकम झिक्नेमात्र पुग्न थालेका छन् । सो घोटाला … Continue reading महालक्ष्मी विकास बैंकको रकम हिनामिना गर्ने कर्मचारी निलम्बन, टेकराज जोशीलाई बैंक चलाउने जिम्मा !