कर्णाली बैंक घोटालामा ठूला माछा जेल
काठमाडौँ। कर्णाली विकास बैंकमा जनताको करोडौँ घोटाला गर्ने तीन जना जेल चलान भएका छन् । बैंकमा जनताको करोडौँ घोटाला गर्ने बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त प्रमुख देवप्रकाश सिंह जेल चलान भएका हुन् । लामो बहसपछि न्यायधीशहरु चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको इजलासले यस्तो आदेश दिएको हो । पछिल्लो समय … कर्णाली बैंक घोटालामा ठूला माछा जेल पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्