बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !
काठमाडौँ। कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने भएको छ । बैंक घोटाला संलग्न भनी मुद्धा दर्ताको प्रक्रिया अघि बढाइएका मध्ये केहिको मृत्यु भईसकेको पाइएको हो । सिआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा हालै अनुसन्धान सकेको छ । बैंक घोटाला प्रकरणमा सीआईबीको प्रतिवेदन अनुसार सञ्चालक समितिका तीन जना अध्यक्ष, ८ जना पदाधिकारीहरू, ४ जना … Continue reading बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed