काठमाडौँ। साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका मधुमल्ला सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीले दुर्व्यवहार गरेको पाइएको छ। झापाको बिर्तामोड २ की ऋणी दुर्गामाया लिम्बु र माया मगरले गालीगलौज गर्दै जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेको पाइएको हो। ऋणीले कर्जानवीकरणका लागि घरमै आएका कर्मचारीहरूसँगको कुराकानीको क्रममा पूर्व योजना अनुरूप गरिएको र भिडियो बनाएर सामाजिक … Continue reading ऋण उठाउन गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि ‘दुर्व्यवहार’, ऋणीले लगाइदिन् जुत्ताको माला !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed