‘सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रियो’

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको बताएका छन्।  प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको र यसले पूँजी पलायनको खतरा बढेको बताएका हुन् । योसँगै उनले उनले सरकारकै अकर्मण्यताका कारण ब्याजदर न्यून स्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरमा झण्डै … Continue reading ‘सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रियो’