बैंकमा पैसा हराउने र हिसाब नमिल्ने समस्या देखिन थाले

काठमाडौँ। पछिल्लो समय बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका छन् । क्लोजिङका नाममा हतार हतार काम गर्दा बैंकमा पैसा नै हराउने, हिसाब नमिल्ने लगायतका समस्या देखिन थालेका हुन् । हतार हतारमा चापमा काम गर्दा बैंकका काउन्टरहरुमा क्यास शर्टको समस्या ह्वात्तै बढेको हो । यसरी हराएको पैसा टेलरमा बस्ने कर्मचारीले तिर्नुपर्ने हुँदा … Continue reading बैंकमा पैसा हराउने र हिसाब नमिल्ने समस्या देखिन थाले