बैंकहरुलाई लिलामीका लागि स्थानीय तहले सिफारिस नै दिएनन्

काठमाडौँ। देशभरका विभिन्न स्थानीय तहले बैंकहरुले गर्ने लिलामीका लागि सिफारिस नै नदिने अघोशीत निर्णय नै गर्न थालेका छन् । लिलामीका लागि विभिन्न सिफारिस लिन आउने बैंकका कर्मचारीलाई सिफारिस नदिने मात्र होइन, सकेसम्म भेट्दै नभेट्ने भन्दै स्थानीय तहहरुले आन्तरिक अघोषित निर्णय गर्न थालेका हुन् । यता बैंकर्स संघले भने यस्तो कामले बैंकमा निकै समस्या परिरहेको भन्दै … Continue reading बैंकहरुलाई लिलामीका लागि स्थानीय तहले सिफारिस नै दिएनन्