Continuous Professional Test Quiz (Chapter ADBL)

10 questions

1. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?
2. २. कृषि विकास बैंकको मुख्य उद्देश्य के हो ?
3. कृषि विकास बैंकको केन्द्रीय कार्यालय कहाँ रहेको छ ?
4. ADBL को पूरा रूप के हो ?
5. बैंकमा NPL भन्नाले के बुझिन्छ?
6. कृषि विकास बैंक कुन प्रकारको बैंक हो ?
7. कृषि विकास बैंकको स्थापना कुन ऐनअन्तर्गत भएको थियो ?
8. कृषि विकास बैंक लिमिटेडका हालका प्रमुख कार्यकारी अधिकृत (CEO) को हुन् ?
9. कृषि विकास बैंक (ADBL) का प्रथम प्रमुख कार्यकारी अधिकृत (CEO) को हुन् ?
10. कृषि विकास बैंक लिमिटेड कुन सालमा 'Limited' कम्पनीको रूपमा परिणत भएको हो ?