मङ्गलबार, २९ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल, भैरहवाबीच सम्झौता भएको छ ।
शुक्रबार, १८ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बुधबार, १६ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्बन्धि सम्झौता भएको छ ।
मङ्गलबार, १५ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी “ग्लोबल आइएमई प्रोफेशनल कर्जा” सञ्चालनमा ल्याएको छ ।
आइतबार, १३ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंकले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार, ११ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
मङ्गलबार, ०८ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन् ।
शुक्रबार, ०४ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंक र एमआर. डाएगोन स्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सेवा एवंम सुविधा सम्बन्धि सम्झौता भएको छ ।
बिहिबार, ०३ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
ग्लोबल आइएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ ।
बुधबार, ०२ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ ।
बुधबार, ०२ माघ २०७५ | बैंकिङ संसार सम्बाददाता
नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) को १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता भएको छ ।