National

लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीलाई १० प्रतिशत लाभांश पाउने

LUMBINI GENERAL INSURANCE
  • बैंकिङ संसार
काठमाठौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९.५२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बिमा समिति र लुम्बिनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै