सामाजिक उत्तरदायित्व अन्तर्गत सेञ्चुरी बैंकद्वारा “असहायका लागि सहयोगीहातहरु नेपाल” लाई सहयोग

आइतबार, २७ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



सामाजिक उत्तरदायित्व अन्तर्गत सेञ्चुरी बैंकद्वारा “असहायका लागि सहयोगीहातहरु नेपाल” लाई सहयोग

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको वडा नं. २ स्थित “असहायका लागि सहयोगीहातहरु नेपाल”लाई भवन निर्माण गरि सहयोग गरेको छ ।

“असहायका लागि सहयोगीहातहरु नेपाल” नामक संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माण गरि एक समारोहका बिच हस्तान्तरण गरिएको थियो ।

बैंकका क्षेत्रिय प्रबन्धक नारायण प्रसाद मुडबरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गा.पा.का अध्यक्ष बलीराम डगौरा थारु प्रमुख अथिती रहेका थिए ।


Tags : #Century Bank

प्रतिकृया दिनुहोस